Home  
Janahit Voice

सिंहदरवारको फोहोर नऊठाएको मुद्धा न्यायधीश सुष्मालताको इजालसमा आज सुनुवाइ हुँदै

६ बैशाख २०८०, बुधबार

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार राष्ट्रपति कार्यलय शीतल निवासको फोहोर  नऊठाएको भन्दै काठमाण्डौ महानगरपालिका मेयर वालेन शाह विरुद्ध सर्वच्च अदालतमा रिट परेको छ।

काठमाण्डौ महानगरपालिका मेयर बालेन शाह विरुद्द दाएर रिट निबेदन बुधबार न्याताधीश सुस्मालता माथेमाको इजालसमा परेको छ। मंगलबार प्रधानन्यायधीश हरिकृष्ण कार्की को एकल इजलासमा परेको उक्त मुद्दा बुधबार भने न्यायधीश सुस्मालता माथेमाको इजालसमा परेको हो। काठमाण्डौ महानगरपालिकाले कानुनबिपरित काम गर्दै फोहोर उठाउन नदिएको भन्दै तत्काल फोहोर सङकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्नुपर्ने लगाएतका मागसहित सोमबार सर्वच्च अदालतमा रीट दायर गरेका छ्न।

राष्ट्रपति कार्यलय मन्त्री हरुको क्वाटर लगाएतका ठाउमा फोहोर नऊठाएको १० दिन भैसक्यो भन्दै फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा उल्लेख गरिएको छ। केन्द्र सरकार र स्थानिय सरकारले समन्वयन गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदलाइ पनि रिटमा विपक्षी बनाइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *