Home  
Janahit Voice

स्वर्णिमका बुबा जीबनराम चड्ने गाडी तोडफोड

८ बैशाख २०८०, शुक्रबार

तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।जानकारीमा आएअनुसार तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको छ।

गाडि तोडफोड भएको शुक्रबार बिहान ६ बजे प्रहरीले सुचाना पाएको बताइएको छ। सुचना पाउने बितिकै जिल्ला प्रहरी कार्यलय तनहुका प्रहरी निरिक्षक राजकुमार विकको टोली घटना स्थलमा पुगेको जानकारीमा आएको छ। घटना बारे प्रहरीले अनुसन्धान गरीरहेको जानकारीमा आएको छ। घटना स्थल वरपरका सिसिटिभी फुटेज संकलन गरी संलग्नतालाइ अनुसंधान र कार्बाहीको दायरामा ल्याउने बताइएको छ।
स्वर्णिमका बुबा जिबनराम वसेको होटलमा पार्किङ नभएको र गाडी सडकमा राखिएको जानकारीमा आएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *