Home  
Janahit Voice

संसद अधिवेशन बोलाउन बाबुराम भट्टराईको माग

२२ कार्तिक २०७७, शनिबार

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्।

शनिबार उनले ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गरेका हुन्।

ट्वीट गर्दै उनले भनेका छन्- नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्! तर
@kpsharmaoli
सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कि: १.कोरोना २.अर्थतन्त्र ३.संघीयता ४.भ्रष्टाचार ५.विदेश सम्बन्ध ६.अन्य!

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *