Home  
Janahit Voice

रित्तो गाग्री प्रदर्शन चन्द्रगिरि नगरपालिकामा

१७ बैशाख २०८०, आईतवार

चन्द्रागिरि नगरपालिकाका स्थानीहरु रित्तो ग्रागी लिएर प्रदर्शनमा उत्रेका छन ।
चन्द्रागिरि नगरपालिकाका वडा १२ का स्थानीयहरु पानीको हाहाकार भएको भन्दै नगरपालिका परिसरमा रित्तो ग्रागीसहित प्रदर्शनमा आएको देखिएको छ।

उनीरुले नगर प्रमुखको कार्यलयसम्म रित्तो ग्रागी लाईनमा राखेर यथासिघ्र पानीको व्यवस्थापन गर्न माग राखेका छन । प्रदर्शनमा उत्रिका स्थानीहरुले खानेपानी ऐन लागुु गर, पानिको आपुर्ति तुरुन्त गर लगायतका मागहरु गर्दै नारावाजी समेत गरेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *