Home  
Janahit Voice

वषाले रोकिएको नेपाल र युएइबिचको खेल फेरि सुरु

१८ बैशाख २०८०, सोमबार

वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ ।वर्षाका कारण नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल प्रभावित भएको थियो । पानी परेसँगै खेल रोकिएको थियो । यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएपछि खेल पानीका कारण रोकिएको थियो।

नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् । एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्वपूर्ण छ। आजको खेल हेर्न हजारौं नेपाली समर्थक कीर्तिपुर पुगेका छन।।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *