Home  
Janahit Voice

खानेपानीको पाइप फुटेपछि वीर अस्पताल अगाडिको सडक जलमग्न

१ जेष्ठ २०८०, सोमबार

वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । सोमबार दिउँसो खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको हो ।  सडक जलमग्न हुँदा साना सवारी साधनहरूलाई आवतजावत गर्न समस्या भएको छ भने पैदल यात्रुहरूको यात्रा पनि सकसपूर्ण बनेको छ । खानेपानी लिमिटेडले समयमा पाइप मर्मत नगर्दा काठमाडौँमा बारम्बार यस्ता समस्या दोहोरिने गरेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाराजगञ्ज शाखाले अस्पताल अगाडि तीनदिन अघि सडक खनेर मर्मत सुरु गरेको थियो । तर, पाइपमा भएको लिक मर्मतकै क्रममा सोमबार अचानक मेलम्चीको पानी आएपछि सडक जलमग्न बनेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *