Home  
Janahit Voice

कीर्तिमानी आरोही कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा

३ जेष्ठ २०८०, बुधबार

काठमाडौँ । कीर्तिमानी आरोही कामी रिता शेर्पाले बुधबार २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान साढे ८ बजे उनले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेको जानकारी मा आएको छ।

जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन्

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *