Home  
Janahit Voice

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानको पून पक्राउको तयारीमा शाहबाज शरीफ सरकार

५ जेष्ठ २०८०, शुक्रबार

पाकिस्ताको पूर्व प्रधानमन्त्री इमरानखान लाइ पून पक्राउ गर्ने तयारी पंजाव प्रहरीले गरेको सुचना प्राप्त भएको छ। भर्खरै २ वटा मुद्दामा जमानत प्राप्त गरेका खानलाइ उनको घर नजिकको जमान पार्क वरपर ४० जना संदिघ्द आतंककारीहरुलाई प्रसय दिएको आशंका जनाइएको छ। जमान पार्क जाने सम्पुर्ण सडकहरु ठुला ठुला कन्टेनर द्वारा आवत जावत अवरुद्द पारीएको छ।

हिजो भएको एक आगलागी घटनामा इमरान खानको पि.टि.आइ समर्थकको संलग्नता रहेको जनाइएको छ। झन्डै ४०० जना सुरक्षाकर्मी लाइ अहिले खानको घर अगाडी तैनाथ गरिएको छ। खानको माग बमोजिम पञ्जाब प्रहरी सर्चवारेन्ट ल्याउने तयारीमा छ भने खानको घरको खानतलासिमा मिडिया समेतको उपस्थिति रहने छ।

जुमाको नमाज पछि इमरानखान पक्राउ पर्ने प्रबल संभावना रहेको छ। खानले ४० जना आ॒तंककारी लुकाएको ठहर भएमा वा खानले घरको खानतलासी गर्न अस्विकार गरेमा, दुबै परिस्थितीमा उनि पुन प्रकाउ पर्नेछन। शाहबाज शरीफ सरकारले आज साँज सम्म वार पारको परिणाम दिन खान विरुद्द लागी परेको जनाइएको छ। संभवत इमरान खानको पि.टि.आइ पार्टीलाइ समेत प्रतिबन्ध लगाउने तयारी पाकिस्तानी सरकारले गरेको जनाइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *