Home  
Janahit Voice

जिते भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले

७ जेष्ठ २०८०, आईतवार

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका स्पन्दनले उपाधि चुमेका छन।

फिनालेमा स्पन्दन सुब्बासहितका अन्य आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी स्पन्दन सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका स्पन्दनले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *