Home  
Janahit Voice

प्रतिनिधि सभामा नीति तथा कार्यक्रम बारे छलफल गरिदै

८ जेष्ठ २०८०, सोमबार

प्रतिनिधिसभामा अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ। शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए।

उनले सरकारले अघि सारेको कार्यक्रम नीतिहीन, गतिहीन भएको बताउँदै खारेज वा पुनर्लेख गर्नुपर्ने बताएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *