Home  
Janahit Voice

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

८ जेष्ठ २०८०, सोमबार

सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ।इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अवरुद्ध बाटो खोल्नका लागि प्रहरी र सडक डिभिजन कार्यालयबाट परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। पुन:निर्माणको लागि सो स्थानमा पहाड काटिएको थियो । एक महिनादेखि पहाड काट्ने काम रोकिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *