Home  
Janahit Voice

भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा बिहिबार सार्वजनिक बिदा

१० जेष्ठ २०८०, बुधबार

भोलि (बिहीबार) काठमाडौं उपत्यका मासार्वजनिक विदा हुने भएको छ।भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुने कार्यक्रम रहेको छ ।यसैगरी, समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरको उपस्थिती हुने संस्थानले जनाएको छ । बिहिबार साँझ ४:३० बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो  मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *