Home  
Janahit Voice

घट्यो सुन चाँदीको मूल्य

११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको थियो

बिहीबार चाँदीको मूल्य भने घटेको छ ।बुधबार प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको चादि बिहीबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँले खरिद बिक्री भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *