Home  
Janahit Voice

एक जना थुनुवाले सरकारी वकिलको कार्यालयमै आत्महत्याको प्रयास

१४ जेष्ठ २०८०, आईतवार

विराटनगर । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एक जना थुनुवाले मोरङ जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै आत्महत्याको प्रयास गरेका छन् । उर्लाबारी घर भएका ३० वर्षीय केशव नेपालीले सरकारी वकिलको कार्यालयको शौचालयमा हतकडीले नै दिउँसो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।

गम्भीर घाइते भएका नेपाली कोशी अस्पताल लगिएको थियो । कोशीमा उपचार सम्भावना नभएपछि उनलाई थप उपचारको लागि नोबेल हस्पिटल लगिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई म्याद थप गर्न मोरङ अदालत ल्याएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *