Home  
Janahit Voice

मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई को मृत्यु

१५ जेष्ठ २०८०, सोमबार

मुगु । जिल्ला सदरमुकाम गमगदी देखि बामका लागि पाइप बोकेर गएको लु ४ प ७३६८ नम्बरको ट्याक्टर गए राती एक बजे मुगु को छायानाय रारा नगर पालिका १४बामको डुमकोट्मा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

मिर्त्यु हुनेमा ३० बर्षका चालक काशिराम बदुवाल र सहचालक शिव बदुवाल रहेका छन।उनिहरुको घटना स्थलमै मृत्यु भएको छ ।

राती दुर्घटना भए पनि अबेर बिहान मात्रै थाहा भएको स्थानीयले बताएका छन। ।ट्याक्टर रोडबाट ५० मिटर तल खसेको थियो । घट्ना को उदार का लागि जिल्ला प्रहरि कार्यालय र बाम स्थित अस्थायी प्रहरी चौकी ले उदार गरि रहेको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *