Home  
Janahit Voice

रास्वपा सांसद कंसाकारले आज शपथ लिँदै

१५ जेष्ठ २०८०, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी बिन्दबासिनी कंसकारले आज शपद लिने भएकी छन्। सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्।

समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप बाहिरिएपछि रास्वपाले छानविन गरी ढाकाकुमारलाई हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका थिए। त्यसपछि रास्वपाले विन्दवासिनी कंसाकारलाई उनको ठाउँमा समानुपातिक सांसद बनाएको थियो।

रास्वपाको सिफारिसमा कंसाकारलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *