Home  
Janahit Voice

मेयर बालेनको सांसद विकास कोषप्रति टिप्पणी- सांसदहरू विकास कोष लिएर वडा अध्यक्षको लेबलमा आए

१६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वाधार विकास साझेदार कार्यक्रम पुनः सुरू गरिएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका छन्।

उनले भनेका छन् –‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *