Home  
Janahit Voice

त्यो फिल्म जसले दीपिका पादुकोणको करियर र जीवन दुबै फेरिदियो

२५ कार्तिक २०७७, मंगलवार

बलिउड नायिका दीपिका पादुकोण आज फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित, सबैकी प्रिय र सबैभन्दा धेरै कमाउने नायिकामध्ये एक हुन् । खेलकुद परिवारसँग सम्बन्ध राख्ने दीपिकाले अभिनयलाई आफ्नो करियरको रुपमा अपनाइन् । दीपिका बलिउडमा प्रवेश गरेको आज १३ वर्ष बितिसकेको छ । आफ्नो अभिनय र मिहिनतको दममा नायिकाले आज यो स्थान ओगटेकी छिन् । बलिउड नायिका दीपिका पादुकोण आज फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित, सबैकी प्रिय र सबैभन्दा धेरै कमाउने नायिकामध्ये एक हुन् । खेलकुद परिवारसँग सम्बन्ध राख्ने दीपिकाले अभिनयलाई आफ्नो करियरको रुपमा अपनाइन् । दीपिका बलिउडमा प्रवेश गरेको आज १३ वर्ष बितिसकेको छ । आफ्नो अभिनय र मिहिनतको दममा नायिकाले आज यो स्थान ओगटेकी छिन् । बलिउड नायिका दीपिका पादुकोण आज फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित, सबैकी प्रिय र सबैभन्दा धेरै कमाउने नायिकामध्ये एक हुन् । खेलकुद परिवारसँग सम्बन्ध राख्ने दीपिकाले अभिनयलाई आफ्नो करियरको रुपमा अपनाइन् । दीपिका बलिउडमा प्रवेश गरेको आज १३ वर्ष बितिसकेको छ । आफ्नो अभिनय र मिहिनतको दममा नायिकाले आज यो स्थान ओगटेकी छिन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *