Home  
Janahit Voice

जावेद अख्तरले कंगनामाथि मानहानीको मुद्दा लगाए

२५ कार्तिक २०७७, मंगलवार

कंगना रनौटविरुद्ध मानहानीको अर्को एउटा मुद्दा दर्ता भएको छ । यसपटक गीतकार जावेद अख्तरले कंगनामाथि मुद्दा दर्ता गरेका हुन् । भारतीय मिडियामा प्रकाशित एक रिपोर्टका अनुसार अख्तरले कंगनाको एउटा बयानमाथि आपत्ति जनाएका थिए । कंगनाले जावेद अख्तरले उनलाई घर बोलाएर धम्काएको र ऋतिक रोशनसँग माफी माग्न भनेको दाबी गरेकी थिइन् । कंगना रनौटविरुद्ध मानहानीको अर्को एउटा मुद्दा दर्ता भएको छ । यसपटक गीतकार जावेद अख्तरले कंगनामाथि मुद्दा दर्ता गरेका हुन् । भारतीय मिडियामा प्रकाशित एक रिपोर्टका अनुसार अख्तरले कंगनाको एउटा बयानमाथि आपत्ति जनाएका थिए । कंगनाले जावेद अख्तरले उनलाई घर बोलाएर धम्काएको र ऋतिक रोशनसँग माफी माग्न भनेको दाबी गरेकी थिइन् । कंगना रनौटविरुद्ध मानहानीको अर्को एउटा मुद्दा दर्ता भएको छ । यसपटक गीतकार जावेद अख्तरले कंगनामाथि मुद्दा दर्ता गरेका हुन् । भारतीय मिडियामा प्रकाशित एक रिपोर्टका अनुसार अख्तरले कंगनाको एउटा बयानमाथि आपत्ति जनाएका थिए । कंगनाले जावेद अख्तरले उनलाई घर बोलाएर धम्काएको र ऋतिक रोशनसँग माफी माग्न भनेको दाबी गरेकी थिइन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *