Home  
Janahit Voice

श्रीदेवी जस्तै नागिन बन्दै श्रद्धा

२५ कार्तिक २०७७, मंगलवार

मुम्बई । अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।
श्रद्धाले फिल्म ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् । तीन सिरिजमा निर्माण हुने फिल्ममा उनी श्रीदेवी झै इच्छाधारी नागिनको भूमिकामा देखिने छिन् ।  मुम्बई । अभिनेत्री श्रद्धा कपुर बोल्ड एन्ड ग्ल्यामर अवतारका कारण सधै चर्चामा रहने गर्दछिन् । अब भने उनलाई नागिन अवतार देख्न सकिने भएको छ । जसको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।
श्रद्धाले फिल्म ‘नागिन’मा नागिनको भूमिका निर्वाह गर्न लागेकी छन् । तीन सिरिजमा निर्माण हुने फिल्ममा उनी श्रीदेवी झै इच्छाधारी नागिनको भूमिकामा देखिने छिन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *