Home  
Janahit Voice

जब करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा

२५ कार्तिक २०७७, मंगलवार

एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो ।  एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *