Home  
Janahit Voice

बालेन शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

२४ जेष्ठ २०८०, बुधबार

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।

जानकारीमा आएअनुसार बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा  भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरेको बताइएको छ।

त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको बताइएको छ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *