Home  
२६ कार्तिक २०७७, बुधबार
जन्मजात हृदयरोग के हो ?
जन्मजात हृदयरोगको समस्यालाई मेडिकलको भाषामा कन्जेनिटल हार्ट डिफेक्ट्स भन्ने गरिन्छ । हृदयमा यसरी लाग्ने चोटले मुटुभित्र रगतको सामान्य बहाब बदलिन पुग्छ ।मुटुमा छेद हुने समस्याको कैयौं प्रकार हुन्छ । जसमा सरलदेखि लिएर धेरै जटिल समस्या समेत हुने गर्छ । मुटुको चोटलाई समाधानका लागि चिकित्सकहरू केही विशेष किसिमको टेस्ट गर्ने गर्छन् ।
जन्मजात हृदयरोगको समस्यालाई मेडिकलको भाषामा कन्जेनिटल हार्ट डिफेक्ट्स भन्ने गरिन्छ । हृदयमा यसरी लाग्ने चोटले मुटुभित्र रगतको सामान्य बहाब बदलिन पुग्छ ।
मुटुमा छेद हुने समस्याको कैयौं प्रकार हुन्छ । जसमा सरलदेखि लिएर धेरै जटिल समस्या समेत हुने गर्छ । मुटुको चोटलाई समाधानका लागि चिकित्सकहरू केही विशेष किसिमको टेस्ट गर्ने गर्छन् ।