Home  
Janahit Voice

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदै

२५ जेष्ठ २०८०, बिहीबार

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बाबुराम भट्टराईको नेतृत्वमा आजबाट सुरु हुने भएको छ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो ।

आज र भोलि २ दिन चल्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गरिने बताइएको छ।

बैठकमा अध्यक्ष बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प: नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।

यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुनेछ। पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *