Home  
Janahit Voice

यात्रुवाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित स्थानीय बासीले गरे आगजनी 

२६ जेष्ठ २०८०, शुक्रबार

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको बसले बसले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई  ठक्कर दिएको हॊ।

ठक्कर बाट घटना स्थलमै स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए । घटना पश्चात आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।

बसका चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ को टंक प्रसाद सुबेदी इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *