Home  
Janahit Voice

सौन्दर्यका लागि आयुर्वेद

२६ कार्तिक २०७७, बुधबार

आयुर्वेदको उत्पत्ति भारतवर्षमा प्राचीन ऋषिहरूले गरेका हुन‍् भन्नेमा कुनै सन्देह छैन । तर यसको प्राकृतिक, सर्वपक्षीय उपचार विधि अहिले विश्वभरि नै फैलिएको छ । धेरै कुरामा आयुर्वेदले भनेको कुरालाई आधुनिक विज्ञानले पनि स्वीकार गरेको छ । जस्तो, आयुर्वेदले छालालाई स्वास्थ्यको एउटा झ्याल मान्ने गरेको छ । आधुनिक विज्ञान पनि यस तथ्यसँग सहमत छ । जेजस्तो भए पनि छालाको उपचारको लागि कुनै पनि चुनौतीरहित हिसाबले उपचार गर्ने हो भने आयुर्वेदले छालाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्छ ।

आयुर्वेदले व्यक्तिको तीन किसिमको दोषलाई आधार मानेर व्याख्या गर्छ, जसलाई त्रिदोष पनि भन्ने गरिन्छ । बात, पित्त र कफ । यदि तपाईंलाई तीन दोषमध्ये कुन दोषको कोटिमा पर्नुहुन्छ ? त्यसको आधारमायसबाट हुने उपचारको खोजी गर्ने गरिन्छ । छालाको आयुर्वेदिक उपचारको लागि निम्न उपाय अपनाउन सकिन्छ । तर त्यसभन्दा पहिले निम्न कुरा थाहा पाउनु जरुरी छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *