Home  
Janahit Voice

काठमाडौंमा खुकुरी प्रहार गरी भाइद्धारा दाजुको हत्या

३० जेष्ठ २०८०, मंगलवार

काठमाडौं – काठमाडौंमा खुकुरी प्रहार गरी आफ्नै भाइले दाजुको हत्या गरेका छन् ।

काठमाडौं महानगरपालिका २३ ओमबहालमा बस्ने २५ वर्षीय सुरज शाक्यले  आफ्नै दाजु वर्ष ४५ का सूर्य शाक्यलाइ खुकुरी प्रहार गरी  हत्या गरेको प्रहरीले जनाएको छ ।

रातको करिब १२ बजे मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

दाजुको हत्या गरी फरार रहेका भाइ सुरज अहिले प्रहरी नियन्त्रणमा छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *