Home  
Janahit Voice

बिरेन्द्र कुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायधिवक्ताको पदमा नियुक्त

२७ माघ २०७९, शुक्रबार

2079/10/15

मधेश प्रदेशका माननीय मुख्यमन्त्री श्री सरोज कुमार यादवको सिफारिसमा मधेश प्रदेशका माननिय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यूले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजीम श्री बिरेन्द्र कुमार ठाकुरलाई मधेश प्रदेशको मुख्य न्यायधिवक्ताको पदमा नियुक्त गर्नु भएको छ ।

आजै प्रदेश प्रमुखज्यूको उपस्थित्तिमा उहांले उच्च अदालत, जनकपुरका माननिय का.मु. मुख्य न्यायधिश समक्ष मुख्य न्यायाधिवक्ता पदकोअ पद तथा गोपनियताको शपथ लिनु भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *