Home  
Janahit Voice

सर्पदंशबाट एक बालिकाको मृत्यु

७ असार २०८०, बिहीबार

सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका –१, चित्रपुरका श्रीलाल महतोको पाँच वर्षीया छोरी सन्ध्याकुमारी महतोको सर्पले डसेर मृत्यु भएको हो ।

बालिकालाई घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । उपचारका लागि सिरहाको बन्दीपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको भएतापनि बचाउन नसकिएको मृतक बालिकाका आफन्तले बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *