Home  
Janahit Voice

बसुन्धारामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

१२ असार २०८०, मंगलवार

काठमाडौंको बसुन्धारास्थित तिलंगाटारमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।

शङ्कास्पद भनिएको वस्तु बट्टामा तार निकालेर राखिएको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार  बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको बताएको छ।उक्त वस्तु आज बिहान ८।३० बजे फेला परेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *