Home  
Janahit Voice

अत्याधुनिक सार्वजनिक शौचालयको समुदघाटन।

२९ माघ २०७९, आईतवार

२०७९/१०/२८
परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागको परिसरमा एरोसन नेपालका संस्थापक अध्यक्ष स्व. प्रकाश चन्द अमात्य ज्यूको परिकल्पनामा आधारित अत्त्याधुनिक सार्वजनिक शौचालयको समुद् घाटन काठमाण्डौं म.न.पा.-११ का अध्यक्ष श्री हिरालाल तण्डुकार ज्यू बाट सम्पन्न भएको छ। समुदघाटन् समारोहमा वडा सदस्य द्वव यशोमती परियार एंव आशा श्रेष्ठ रौनियारको पनि उपस्थिती थियो|

एरोसन ससटेनबल सेनिटेसन काठमाण्डौं उपत्त्याकाका शहरी क्षेत्रका सर्वसाधरणलाई किफायती र स्वच्छ सरसफाई सेवाहरु प्रदान गर्ने नागरीक समाजको सस्थां हो। सन २०२० देखि एरोसनले काठमाण्डौ र ललितपुर जिल्लाका विभिन्न् स्थानमा स्वच्छ, महिला, अपागंता र वातावरण मैत्री अत्त्याधुनिक र सामुदायिक शौचालय निर्माण गर्न, आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउंदै आएको छ। एरोसन द्वारा निर्मित तथा संचालित अत्त्याधुनिक शौचालयले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान प्रवधन पुरस्कार २०७८ प्राप्त गर्न सफल भएको थियो भने विश्वस्तरिय सरफाती सरसफाई प्रतियोगिता २०२१ मा एरोसन् उत्कृष्ठ पाचौं स्थान प्राप्त गर्न सफल भएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *