Home  
Janahit Voice

ललिता निवास  प्रकरणमा थप २ जना पक्राउ

१९ असार २०८०, मंगलवार

प्रहरीले सोमबार ललिता निवास जग्गा प्रकरणमा  थप २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा  समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन।

उनिहुरुलाइ सोमबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *