Home  
Janahit Voice

आज मन्त्रिपरिषद् बैठक बस्दै

१९ असार २०८०, मंगलवार

काठमाडौँ- आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ ।

बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *