Home  
Janahit Voice

राष्ट्रिय सभाको बैठक १ बजे बस्दै, प्रतिपक्षी दलको अडान कायमै

२१ असार २०८०, बिहीबार

काठमाडौं – संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको  बैठक दिउँसो १ बजे  बस्दैछ ।राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र  मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रमुख प्रतिपक्षी दलले भने  प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर बुधवार बिरोध जनाउँदा संसद अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *