Home  
Janahit Voice

नेपालगञ्जस्थित कारागारमा कैदीले गरे आत्महत्या

२१ असार २०८०, बिहीबार

बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

आत्मा हत्या गर्न्नेमा जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्तारहेका छन।

उनले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी दिएको छ। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेकोबताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *