Home  
Janahit Voice

तिनाउ पुल नजिक मृत भेटिए एक युवक

२४ असार २०८०, आईतवार

बुटवल-बुटवलको तिनाउ पुल नजिकै आज बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तिनाउ नदिमा डुबेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *