Home  
Janahit Voice

बढ्यो आज सुनको चाँदीको मूल्य

२४ असार २०८०, आईतवार

काठमाडौं – (आज)आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ७ सयले बढेर एक लाख ११ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *