Home  
Janahit Voice

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

२८ असार २०८०, बिहीबार

गुल्मी – गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नरगपालिका-१ सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

घरमा काम गरिरहेको अबस्थामा चट्याङ लागेर उनी घाइते भएकी थिइन । उनको बाग्लुङ जिल्लाको बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *