Home  
Janahit Voice

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य भारतबाट  

३१ असार २०८०, आईतवार

काठमाडौँ- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आज इण्डियन आयल कर्पोरेशन (आईओसी)ले घटेको मूल्य पठाएको आयल निगमले बताएको छ।

पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँले र डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँ घटेर आएको हो । एलपीजी ग्याँसको मूल्यसूची भने प्रत्येक महिनाको १ तारिखमा आउँछ ।
भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *