Home  
Janahit Voice

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१ श्रावण २०८०, सोमबार

काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

जानकारीमा आएअनुसार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि सचिवालय बैठक सुरु हुनेछ ।

यसअघि असार ३० गतेका लागि तय भएको बैठक आज बस्न लागेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल र समीक्षा गर्नुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनीत सम्बन्धी छलफल हुनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *