Home  
Janahit Voice

मिटरब्याज पीडितको बानेश्वरमा प्रदर्शन, नियन्त्रणमा दर्जन बढी

५ श्रावण २०८०, शुक्रबार

आज पनि बानेश्वरमा मिटरब्याज पीडितले प्रदर्शन गरेका छन्।

शान्तिवाटिका बसेका मिटरब्याज पीडितले बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरूले लगातार तीन दिन देखि प्रदर्शन गर्दै आइरहेका छन्।

यसैबीच प्रहरीले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्ने १६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *