Home  
Janahit Voice

बैतडीमा पहिरोमा घर पुरिँदा २ मृत्यु ३ घाइते

८ श्रावण २०८०, सोमबार

बैतडी- बैतडीको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको रहेको प्रहरीले जनाएको छ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपाया समेत मरेका बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *