Home  
Janahit Voice

पेरिस मा भडकिएको आन्दोलन

१३ चैत्र २०७९, सोमबार

पेरिस मा भडकिएको आन्दोलन बेलायति राजाकै भ्रमण रोकिने काठमान्डौ।

फ़्रान्समा सरकारले पेन्सन पाउने उमेर ६२ बाट ६४ पुर्याएपछि तेहाका जनता आनदोलनमा उत्रियका हुन। यो आन्दोलन ले सान्तिपुर्ण संघर्सको संयम गुमाउने खतरा बड्दै गएको छ। तेहि आन्दोलनका कारन अन्तत पेरिस भर्मण नै रद्द गर्नु परेको छ। फ़्रान्सका नागरिक १६ मार्च देखि आफ़्नो सारकार बिरुद्द सडकमा छ्न।फ़्रान्सका युवा अधिकार कर्मि एलेक्सिस पोयाड भन्छ्न फ़्रान्सेलि क्रान्ति निरन्तर आदोलन गर्नुपर्ने हाम्रो सस्कार नै भैसक्यो। उनले भने हामि आक्रोसित हुदा आन्दोलित हुन्छौ र परिणाम निकाल्नेगरि सडकमा उत्रन्छौ। निव्रितिभरण पाउने सुबिधाक्को उमेर २ बर्ष बढाएपछि राष्ट्रपति इभ्यानुअल म्याक्रोनले संसदमा मतदान गर्नु नपर्ने प्राबधानको फ़ाइदा उठाउदै फ़्रान्स सरकारबिरुद्द सडकमा उत्रिएको हो। युनियनको झन्डा र राष्ट्रगानमा राष्ट्रिय झन्डा फ़हराउदै उनिहरुले सरकारि निर्णय फ़िर्ताका लागि दबाव दिइरहेका छ्न। संबिधानको धारा ४९ को उपधारा ३ को प्रावधानको प्रयोग गर्दै प्रधानमन्त्रि एलिजा वेथ बोर्नाले निविर्त्रि भरणबारे कानुन ल्याएकि हुन। यस प्रबधानले सरकारको बिशेष प्रस्ताबलाइ संसदमा मतदान गरिरहनु नपर्ने सुबिधा दिएको छ।

गैरलोकतान्त्रिक रहेको सरकारको यो कदम भन्दै युनियन तथा सर्बसाधारण हरु गरि १० लाख मानिसहरु सरकारबिरुद्द उत्रियका हुन। पेरिसमा मात्रै १ लाख १९ हजार मानिसहरुले हरेक दिन सरकारलाइ कानुन फ़िर्ता दिन दबाब दिरहेका छ्न। मेरो हजुरबुबाले अझै बुढेसकालमा काम गर्नु पर्ने यो कस्तो न्याय हो। सरकारले हामिलाइ यक्ल्याउन खोज्ने हामिलाइ भडकाउन खोज्ने हाम्रो ख्याल नगर्ने सरकारबिरुद्द हामि किन आक्रोसित नहुने ? आन्दोलनकारि मोरिको भनाइ आन्दोलनकारिहरुले सरकारले यो नियम खारिज गर्नुपर्ने माग राखेका छ्न। सरकारले भने कुनै पनि हालतमा यो कानुन फ़िर्ता नहुने अडान दिएको छ। हामि शान्तिपुर्ण आन्दोलनलाइ सम्मान नै गर्छौ तर आन्दोलन हिंसक बन्दै गएको प्रति चिन्तित छौ। यस्तो आन्दोलन सरकारलाइ स्विकार्य छैन। यो कानुन फ़िर्ता हुनेवाला छैन। प्रधानमन्त्रि वोर्नले जिकिर गरेका छ्न। यो कानुन फ़िर्ता नहुने अडान राष्ट्रपति इम्यानुअल म्याक्रोनले पनि लिएका छ्न।

फ़्रान्स को ब्रिद्ध जनसंख्याका कारण आर्थिक भार थपिएकाले श्रम गर्ने उमेर अवधि थप भएको हो। यो सबैको साझा धारणा हुन सक्छ तर राष्ट्रको हितमा गरिएको यो कदम फ़िर्ता हुने छैन। म्याक्रोनले भनेका छ्न। यहि कारणले म्याक्रोन झण्डै सत्ताच्युत हुन पुगे । उनले संसदमा बिस्वासको मत लिनु परेको थियो। सरकार ढाल्नका निम्ति २ सय ८७ मत आबस्यक पर्नेमा त्यस प्रस्ताबको पक्षमा २ सय ७८ मत खसेको थियो। १६ मार्चमा म्याक्रोनले बिस्वासको मत लिएका थिए। आन्दोलन फ़्रान्सको बिभिन्न सहरमा चर्किएको छ। अहिले सम्म १ सय १ जना गिरफ़तार भएका छ्न। निब्रित्तिभरणको योजना अन्तर्गत राज्यलाइ कर तिरेर सामाजिक सुरक्षामा योगदान गर्ने हरुले वार्षिक रुपमा ४१ हजार पाउण्ड वरावरको पेन्सन प्राप्त गर्दछ्न। यो लिनका लागि ६२ बर्ष उमेर बाट ६४ पुगेपछि फ़्रान्समा आन्दोलन चर्किएको हो। आन्दोलनकारिहरुले शुक्रबार टाउनहलमा आगोजानि गरेका छ्न। यहि आइतबार वेलाएतका राजा चाल्सर्ले गर्ने भनिएको फ़ान्स भर्मण समेत रद्द भएको छ। भ्रमणको पुर्ब सन्ध्याहमा उत्त हल सहित सहरका बिभिन्न भागमा आगजनि भएसगै राजा चाल्स र राष्ट्रपति म्याक्रोन बिच आज फ़ोन बार्ता भएको थियो। तेसपछि भर्मण रोकिएको बताइएको छ। कानुन सरकार निब्रितिभरणका सुबिधाबारे उमेर हद फ़िर्ता लिने पक्षमा छैन।फ़िर्ता नभएसम्म आन्दोलनकारि पछि नहट्ने अडानमा छ्न। यो अबस्थाले आन्दोलन झनै चर्किन सक्ने अन्तराष्ट्रिय सन्चारमाध्यामहरुको भनाइ छ। भनिन्छ आन्दोलनको मामिलामा फ़्रान्सेलिहरुलाइ कसैले भेट्दैन ज्याला कटौति हुदा वैंकमा तोडफ़ोड हुन्छ। कुलिन सिक्षानिति जारि हुदा सवारि साधनमा आगो झोसिन्छ। क्रान्तिलाइ सडकमा चर्काउन फ़्रन्सेलिहरु अग्रपत्तिमा छ्न।फ़्रान्स यस पटक फ़ेरि आक्रोसित छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *