Home  
Janahit Voice

राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

११ श्रावण २०८०, बिहीबार

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बिहान ११ः०१ बजेका लागि उक्त बैठकमा बोलाइएको छ ।

बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ।

असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित मिटरब्याजसम्बन्धी विधेयक ल्याइएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *