Home  
Janahit Voice

सिनामंगलमा हाईलक्स गाडी दुर्घटना

११ श्रावण २०८०, बिहीबार

काठमाण्डौं  – हाईलक्स गाडी टोयटा सिनामंगलस्थित भिमसेनगोला सडकमा  दुर्घटना भएको छ । बुधबार राति ११ : ३० बजे उक्त गाडी दुर्घटना भएकाे हो । बा १२ च ६५१ को उक्त गाडी बिजुलीको पाेलमा ठोक्किन पुगेको थियो ।

गाडिको ठक्करबाट ट्रान्सर्फमर र दुई ओटा बिजुलीको पोलमा क्षति पुगेको छ । गाडीमा सवार सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *