Home  
Janahit Voice

आज पनि बढ्यो सुन चाँदीको भाउ

११ श्रावण २०८०, बिहीबार

काठमाडौं –  नेपाली बजारमा बिहीबार सुनको मूल्य  बढेको छ ।अघिल्लो  दिन(बुधबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सयले बढेको हो।

बुधबार छापावल सुन प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भएको थियो। उक्त मूल्य बढेर आज १ लाख १३ हजार ५ सय भएको छ।

त्यस्तै तेजावी सुन हिजो प्रतितोला १ लाख १२ हजार १५० मा कारोबार भएको थियो भने आज बढेर १ लाख १२ हजार ९५० मा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १,४९० मा कारोबार भइरहेको छ। हिजो १,४६५ मा कारोबार भएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *