Home  
Janahit Voice

सेती नदीमा डुबेर एक बालक बेपत्ता

१२ श्रावण २०८०, शुक्रबार

डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्।दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले  जनाएको छ।

डोटीका अनुसार बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई उद्धार गरिएको छ ।मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बेपत्ता बालकको खोजी कार्य जारी छ। उनको खोजीका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *