Home  
Janahit Voice

जबरजस्ती करणी आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

१२ श्रावण २०८०, शुक्रबार

किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इन्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पोखरेललाई काठमाडौंको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार साउन ५ गते रामेछापकी एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएकी थिइन्। त्यही आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *