Home  
Janahit Voice

चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु

१५ श्रावण २०८०, सोमबार

काठमाडौं – भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

आज बिहान जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा  गोली प्रहार गरेको भारतीय मिडियाहरुले बताएका छन।

रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *