Home  
Janahit Voice

गगन थापा: अर्को चुनाबमा कांग्रेस एक्लै लड्नुपर्छ!

१४ चैत्र २०७९, मंगलवार

 

बुटवल चैत ११- नेपालि कांग्रेस महामन्त्रि गगन थापाले आगामि आम निर्बाचनमा आफ्नो पार्टि एक्लै चुनाबमा लड्ने बताएका छ्न। कांग्रेस क्षेत्रिय समितिले शनिवार भैरवामा गरेको अन्तर्क्रियामा महामन्त्रि थापाले २०८४ सालको निर्बाचनमा १६५ वटै निर्बाचान छेत्रमा एक्लै लड्ने गरि अगाडि बड्नुपर्ने वताए। जराबाटै मजबुत अहिले नेपालि कांग्रेसलाइ बनाउनुपर्छ र २०८४ सालमा जतिओटा मोर्चा बनेपनि कांग्रेस एक्लै चुनाब लड्नुपर्छ। थापाले भने, ८ लाख पार्टि सदस्य भएको र ३ सय स्थानिय सरकारको नेत्रित्व गरिरहेको ठुलो पाटि अर्को चुनाबमा अन्य पाटीलाइ मत हाल्न नपरोस भन्ने गरि अघि बड्नुपर्छ। पुर्बस्वस्थ मन्त्रि समेत रहेका थापाले तत्कालिन नेकपा बिभाजन र संसद विघटले गठबन्धनले संस्कॄति निर्माण गरेको बताए। नेता थापाले केहि दिनमा मन्त्रिमण्डलमा पुर्णता पाउने वताए। पार्टिका बैठक भन्दा ३ गुणा धेरै गठबन्धनको बैठकमा बस्नुपरेको भन्दै उनले जनताको असन्तुस्ठिलाइ संवोधन हुनेगरि संस्कार पार्टी नेतृत्वअघि बढ्नुपर्ने वताए। अहिले कुनै पनि क्षेत्र राम्रो छ भन्ने अवस्था नरहेको भन्दै सरकारले जनतालाइ राहातको महसुस गराउनुपर्ने वताए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *